सार्वजनिक भयो आकाशमा देखिने जुन

आकाशमा देखिने जुन – नबराज कार्कीको शब्दमा गायक रवि सुवेदीको आवाजमा रहेको गीत ‘आकाशमा देखिने जुन’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतको भिडियो निर्देशन कृष्ण पौडेलले गरेका हुन्। ‘आकाशमा देखिने जुनको संगीत तथा संगीत संयोजन बादल लिम्बुले गरेका छन्।

म्युजिक भिडियोमा आयुष्मा कार्की र रवी सुवेदी अभिनय गरेका छन्। म्युजिक भिडियोलाई हाईलाईट्स नेपालले बजारमा ल्याएको छ ।

भिडियो :

र यो पानी हेर्नुस – कृष्णको निर्देशनमा राज र रिचा जिन्दगीको सहयात्रा गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *