कांग्रेस सांसद मोहम्मद आफताब आलम पक्राउ

रौतहट क्षेत्र नं २ बाट निर्वाचित कांग्रेस सांसद मोहम्मद आफताब आलम पक्राउ परेका छन् । 

आइतबार बिहान प्रहरी प्रधान कार्यालय काठमाडौँबाट सादा पोसाकमा खटिएको प्रहरीले टोलीले आलमलाई  उनको निजी निवास राजपुर फरहदवा राजपुर गाउँबाट पक्राउ गरेको हो ।  

उनीमाथि पहिलो  संविधानसभाको निर्वाचन बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा बम विस्फोट भई बम बनाइरहेका १३ जनाको मृत्यु भएको र प्रहरी पुग्दा सम्पूर्ण प्रमाण नष्ट गरेको आरोप लागेको छ । 

  • राताेपाटी

र याे पनि हेर्नुस – प्रदेश दुईबाट २ नक्कली प्रहरी पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *