सिरियामा कार बम विस्फोट : १३ को मृत्यु,

सिरिया : टर्कीसँग सीमा जोडिएको सिरियाली एक सहर तल अब्यादमा कार बम विस्फोट हुँदा कम्तिमा १३ जना मारिएका छन् ।

रक्षा मन्त्रालयका अनुसार २० जना घाइते भएका छन् । उक्त सहर टर्कीले सघाएको विद्रोही फौजको नियन्त्रणमा रहेको बताइएको छ । घटनाबारे पूर्ण विवरण अझै आइसकेको छैन ।\

र याे पनि हेर्नुस – सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *