एकै दिनमा १ हजार ४ सयभन्दा बढीको मृत्यु हेर्नुहोस् कुन देशमा कति सङ्क्रमण र मृत्यु

 कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर १३  हजार ७ सय६७ मानिसको ज्यान गएको छ ।विश्वका १८६ देशमा कोरोना संक्रमण देखिएको छ।

संक्रमण देखिएका आधारमा भने चीन सबैभन्दा अगाडि छ। त्यहाँ ८१ हजार ३९ जनामा संक्रमण पुष्टि भएको छ। त्यसपछि क्रमशः इटाली, अमेरिका, स्पेन, जर्मनी, इरान र फ्रान्स दोस्रोबाट छैटौं छन्। इटालीमा ५९ हजार एक सय ३८, अमेरिकामा ३३ हजार पाँच सय ४६, स्पेनमा २८ हजार सात सय ६८, जर्मनीमा २४ हजार आठ सय ७३, इरानमा २१ हजार ६ सय ३८ र फ्रान्समा १६ हजार १८ जनामा संक्रमण पुष्टि भएको छ।

ज्यान गुमाउने पनि धेरै

यी देशमा कोरोना संक्रमणबाट ज्यान गुमाउने पनि धेरै छन्। वर्ल्डओमिटरडटइन्फोका अनुसार यी देशमा पछिल्लो २४ घन्टामा एक हजार चार सय १० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्, जुन कुल ज्यान गुमाउनेको ८६.२९ प्रतिशत हो। उक्त अवधिमा एक हजार ६ सय ३४ जनाले ज्यान गुमाएका थिए।

पछिल्लो २४ घन्टामा इटालीमा ६ सय ५१, अमेरिकामा एक सय १७, स्पेनमा तीन सय ९१, जर्मनीमा १०, इरानमा एक सय २९ र फ्रान्समा एक सय १२ जनाले ज्यान गुमाएका छन्।

विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेमध्ये यी देशमा मात्रै ७० प्रतिशत छन्। विश्वभर कोरोना संक्रमणबाट १४ हजार ६ सय ४७ जनाले ज्यान गुमाउँदा यी देशमा त्यो संख्या १० हजार एक सय २० रहेको छ।

चीन८१,५६६३,२६७
इटली५३,५७८४,८२५
टीम यूएसए३१,०५७३९०
स्पेन२८,६०३१,७५६
जर्मनी२३,९७४९२
ईरान२१,६३८१,६८५
फ्रांस१४,४५९५६२
दक्षिण कोरिया८,८९७१०४
स्विटजरलैंड७,०१४८५
संयुक्त अधिराज्य५,६८३२८१
नेदरलैंड्स४,२०४१७९
बेल्जियम३,४०१७५
अस्ट्रिया३,२४४
नर्वे२,२५७
स्वीडन१,९३४२१
पोर्चुगल१,६००१४
डेनमार्क१,३९५१३
क्यानडा१,३७८१९
अस्ट्रेलिया१,३१४
मलेशिया१,३०६१०
ब्राजील१,२०९१८
जापान१,०८६४०
चेक गणतन्त्र१,०४७
इजरेल९४९
टर्की९४७२१
लक्जमबर्ग७९८
आयरलैंड७८५
पाकिस्तान७३०
डायमन्ड प्रिन्स जहाज७१२
चिली६३२
फिनलण्ड६२६
ग्रीस६२४१५
थाईलैंड५९९
आइसलैंड५६८
पोलण्ड५६३
इक्वेडोर५३२
इंडोनेशिया५१४४८
सऊदी अरब५११
कतार४८१
सिंगापुर४५५
रोमेनिया४३३
स्लोभिनिया४१४
फिलीपिंस३८०२५
भारत३७६
रुसी फेडरेशन३६७
बहराइन३३२
एस्टोनिया३२६
पेरू३१८
इजीप्ट२९४१०
क्रोएशिया२५४
मेक्सिको२५१
लेबनान२४८
पनामा२४५
दक्षिण अफ्रीका२४०
इराक२३३२०
कोलंबिया२३१
अर्जेंटीना२२५
डोमिनिकन रिपब्लिक२०२
अल्जीरिया२०११७
आर्मीनिया१९०
कुवेत१८८
सर्बिया१८८
बल्गेरिया१८५
स्लोभाकिया१७८
चाइनीज ताइपेई१६९
सैन मरीनो१६०२०
संयुक्त अरब इमिरेट्स१५३
लात्भिया१३९
उरुग्वे१३५
लिथुएनिया१३१
हंगेरी१३१
कोस्टा रिका११७
फरो आइलैंड्स११५
उत्तर म्यासडोनिआ११४
एण्डोरा११३
भियतनाम११३
मोरक्को१०४
जोर्डन९९
साइप्रस९५
मोल्डोभा९४
बोस्निया एण्ड हर्सगोभिना९३
माल्टा९०
अल्बेनिया८९
ब्रुनाई दारुसलाम८८
कंबोडिया८४
श्रीलंका८२
बेलारूस७६
बुर्किना फासो७५
ट्यूनीशिया७५
भेनेजुएला७०
न्यूजीलैंड६६
अजरबैजान६५
वेस्ट ब्याङ्क५७
कजाखस्तान५७
सेनेगल५६
ग्वाडेलुप५६
ओमान५५
जोर्जिया५४
त्रिनिडाड एंड टोबैगो५०
यूक्रेन४७
रियूनियन आइलैंड४७
उजबेकिस्तान४३
क्यामरुन४०
मार्टिनिक३७
लिखटेन्सटाइन३७
अफगानिस्तान३४
डीआर कंगो३०
बांग्लादेश२७
नाइजीरिया२७
होंडूरस२६
बोलिभिया२४
पुएर्तो रिको२३
पराग्वे२२
क्यूबा२१
घाना२१
ग्रुन्से२०
फ्रेञ्च गियाना१८
मरीशस१८
रुवाण्डा१७
ग्वाटेमाला१७
जमैका१६
मन्टेनिग्रो१६
टोगो१६
Jersey१५
फ्रेंच पोलिनेशिया१५
गुआम१५
कीनिया१५
आइभरी कोस्ट१४
किर्गिजस्तान१४
बारबेडोस१४
मालदीभ्स१३
तान्जनिया१२
इथियोपिया११
मोनेको११
मेयोट११
जिब्राल्टर१०
मंगोलिया१०
अरुबा
सेसल्स
गुयाना
इक्वेटोरियल गिनी
अमेरिकन भर्जिन आइलैंड्स
आइल अफ म्यान
गेबोन
सूरीनाम
सेन्ट मार्टिन (फ्रान्स)
बहामास
न्यू क्यालेडोनिया
एस्वाटिनि
कंगो
लाइबेरिया
नामीबिया
केप भर्डे
नेदरलैंड्स एंटिलीस
केमन आइलैंड्स
जिम्बाब्वे
एल साल्भाडोर
सेन्ट बार्थेलेमी
माडागस्कर
जाम्बिया
सेंट्रल अफ्रीकन रिपब्लिक
सेंट लूसिया
नेपाल
अंगोला
निकारागुआ
बेनिन
ग्रीनलैंड
नीजेर
फिजी
मोरिटानिया
बरमूडा
भूटान
गाजा
सूडान
हेइटी
गिनी
कोसोभो
मन्टसेराट
यूगांडा
टिमोर-लेस्टे
इरिट्रिया
भ्याटिकन
सेंट विंसेंट एंड द ग्रेनाडिन्स
जिबूटी
चाड
नेदरलैंड्स एंटिलीस
एंटिगा एंड बरबूडा
सोमालिया
पापुआ न्यू गिनी
गाम्बिया

स्रोत: जन्स हप्किन्स विश्वविद्यालय (बाल्टिमोर, अमेरिका)

र यो पनि हेर्नुस – चैत ९ देखि २१ गतेसम्म अत्यावश्यकबाहेक सबै कार्यालय बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *