राजेश पायल राईको सुनचाँदीमा चरित्र र रिचाको मोज

चरित्र र रिचाको मोज – डिजिटल बजारमा राई इज किङ्ग उपाधि पाएका चर्चित गायक राजेश पायल राईको आवाजमा रहेको सेन्टिमेन्टल गीत सुनचाँदी हिरामोतिको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द र संगीत रमेश कार्की को रहेको छ भने गीतको म्युजिक एरेन्ज्मेन्ट किरण कनेलले गरेका हुन्।

कृष्ण पौडेलले निर्देशन गरेको गीतको भिडियोमा बिछोडको भावमा प्रस्तुत गरिएको छ । यस भिडियोमा रिचा थापा र चरित्रराज कार्कीकोे अभिनय रहेको छ ।

भिडियो

र यो पानी हेर्नुस – धौलागीरी क्षेत्रको यानिमायाले रामकुमारलाई पुर्यायो टप ८ मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *