बस र सुमो एक आपसमा ठोकिदा ८ घाइते एकको अवस्था गम्भीर

बलबिर भुजेल/ सिन्धुली – मध्य पहाडी राजमार्ग को घुर्मी खुर्कोट खण्ड फिक्कल गाउपालिका ५ को झगरे भन्ने ठाउँमा काठमाडौ बाट ओखलढुंगा हिडेको बा ४ख ४४३४ नम्बरको बस र काठमाडौ बाट सोलु हिडेको ना १ ज ७०९४ नम्बरको सुमो आज दिउँसो बाह्र बजे एक आपसमा ठोकिदा ८ जना घाइते भएका छन् ।

घाइते मध्ये ७जनाको अवस्था सामान्य र १ जना गम्भीर घाइते सोलुखुम्बु कि ८० बर्षिय देबकुमारी खत्री लाइ काठमाडौ रिफर गरिएको छ भने बाकी लाइ उदयपुरको घुर्मिमा रहेको आस्था लाइफ कियर मा उपचार भैरहेको अस्थायी प्रहरी चौकीका प्रहरी साहायक निरीक्षक सडानन्द यादव ले जानकारी दिएका छन्

also check this post on प्रधानमन्त्री ओली चढेको विमान आकाशमा होल्ड भएपछि छानविन समिति गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *