मलेसियामा बस दुर्घटना हुदा दुई नेपालीको मृत्यु

क्वालालम्पुर । मलेसियामा भएको सवारी दुर्घटनामा दुई नेपाली सहित ८ जनाको मृत्यु भएको छ ।

क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस सेलागरमा दुर्घटना हुदा दुई नेपालीको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु छन् ।

यद्यपि नेपाली दूताबासले यसको पुष्टि गरेको छैन ।

घाइतेहरुको पुत्राजया, सेरडाग, वान्तिग अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये तीन जना नेपालको अवस्था अवस्था गम्भीर छ ।

online khabar

यो पनि पढ्नुहोस – एकै परिवारका तीन जनाले गरे आत्महत्या

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *