बरिष्ठ न्यायाधीश दीपकराज जोशीले दिए राजिनामा

काठमाण्डाै – सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दीपकराज जोशीले राजिनामा दिनुभएको छ ।उहाँले प्रधानन्यायाधीस चोलेन्द्र समशेर राणामार्फत राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजिनामा दिएको सर्वोच्च अदालतले जनाएको छ । संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीसका लागि अयोग्य रहेको भन्दै नाम अस्विकार गरेपनि जोशी बरिष्ठ न्यायाधीसका रुपमा सर्वोच्च मै हुनुहुन्थ्यो ।
प्रधानन्यायाधीसमा चोलेन्द्रसमशेर राणा आएपछि जोशीलाई इजलास तोकिएको थिएन । पछिल्लो समय उहाँ विदामा बस्नुभएको थियो । जोशीको कार्यकाल आउँदो जेठ महिनासम्म बाँकी थियो ।   तात्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि जोशी कायम मुकायम प्रधानन्यायाधीशसमेत बन्नुभएको थियो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *