जनता बैंककोे ६ हजार खाता

बैंककोे ६ हजार खाता – बाराको सिम्रौनगढ नगरपालिमा जनता बैंककोे घरदैलो कार्यक्रम सम्पन्न भएको छ। जनता बैंकले समृद्धि संग जौडो नाता सबै नेपालीको बैंक खाता भन्ने मुल नाराका साथ जनता बैंकले घरदैलो कार्यक्रम गरेको हो ।


नगरका हरेक घर घरमा पुगी अपांग असहाय गृहिणी जेष्ठ नागरिक लगायतलाई सहज सेवा दिने उद्देश्यका साथ जनता बैंकले घरदैलो कार्यक्रम गरि खाता खोलेको हो ।

यस क्षेत्रमा बिगत डेढ बर्ष देखि सेवा दिदै आइरहेको जनता बैंकले नागरीकहरु जनता बैंकले प्रति आर्कषक तथा खुसी भएका जनता बैंकका शाखा प्रमुख किशोर चौधरीले बताउनु भयो । बैंकका कर्मचारीहरुले गाउँ गाउँमा पुगेर भद्रभलादमी तथा समाजसेवी राजनितिक दलका नेता तथा कार्यकर्ता लगायत ब्स्थानियबासीहरुको सहकार्यमा घरदैलो कार्यक्रम सम्पन्न गरेको हो ।

आफ्नो सेवा सुरु भएको डेढ बर्षमा छ हजार खाता खोलेर निरन्तर रेमिटेन्स मोबाइल बैँकिङ बचत कर्जा लगायतका सुबिधा दिदै आइरहेको जनता बैंकका शाखा प्रमुख किशोर चौधरीले बताउनु भयो ।

र यो पनि हेर्नुस – निजगढमा कपडा बैंक शुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *