योगेन्द्र खनालको ‘चट्ट रुमाल’ को म्युजिक भिडियो सार्वजनिक

गायक योगेन्द्र खनालको ‘चट्ट रुमाल’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । निर्देशक कृष्ण पौडेलले निर्देशन गरेको भिडियो प्रेमिल कोशेली रहेको छ ।

योगेन्द्र खनाल र जुना गौतमको स्वरमा सजिएको गीतका शब्द राधा सुवेदीले सिर्जना गरेका हुन् । योगेन्द्र खनाल र राधा सुवेदीले संगीत गरेको गीतको भिडियोमा युनिक अजाम, आयुस्मा, सुजन, यमुनाले अभिनय गरेका छ । भिडियोको छायांकन युवराज खत्रीले ले गरेका हुन् ।

र याे पनि हेर्नुस – कलाकारिता क्षेत्रमा आफ्नो पहिचान बनाउन चाहनेहरुको लागि खुशिको खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *