सन्दीप र सुशन चम्किदा अमेरिका ३५ रनमा अलआउट !

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले नेपाललाई जितका लागि ३५ रनको लक्ष्य दिएको छ । नेपाली स्पिनर चम्किएपछि अमेरिका १२ ओभरमा ३५ रन जोड्दा अलआउट भयो ।

नेपालका सन्दीप लामिछानेले ६ विकेट लिए । यस्तै सुशन भारीले ४ विकेट लिए ।

र यो पनि हेर्नुस – विश्वकप क्रिकेट लिग–२: ३५ रनले नेपालको पहिलो जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *