प्रदेश–२ का सभासद शर्मामाथि आक्रमण, उपचार हुँदै

पर्सा : प्रदेश–२ का सांसद ओमप्रकाश शर्मामाथि हातपात भएको छ।

आज़ बिहान आदर्श नगर स्थित चिया पसल अगाडि नेपाली कांग्रेसका पर्सा अध्यक्ष भोला साह कलवारको समूहले उनि माथि हातपात गरेको शाहले जानकारी दिए। अहिले शर्मा र साहको नारायणी अस्पतालमा उपचार भइरहेको छ। 

साहले पनि शर्माको समूह आक्रमण गरेर घाइते बनाएको भन्दै त्यही अस्पतालमै उपचार गराइरहेका छन्।

र याे पनि हेर्नुस – निजगढ विमानस्थलको नाम फेर्ने पर्यटनमन्त्री भट्टराईको प्रस्ताव

Leave a Reply

Your email address will not be published. Required fields are marked *