रवि लामिछानेका समर्थक र प्रहरीविच झडप

जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रर्दशनमा उत्रिएका रवि लामिछानेका समर्थक र प्रहरीविच झडप भएको छ ।

प्रहरीले केही राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । रवि लामिछानेका समर्थकले टेण्ट टाँगेर बस्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

साँझसम्म दर्जनौको सङख्यामा प्रर्दशनकारीले जिप्रका अगाडिको परिसर छाडेका थिएन .

र यो पानी हेर्नुस – न्युज २४ का टिभी जर्नलिष्टद्वय लामिछाने र कँडेल प्रहरी नियन्त्रणमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *