दुई दिन सार्बजनिक बिदा

सिन्धुलीको कमलामाई नगरपालिमा सोनाम ल्होसार पर्वको उपलक्षमा २ दिन सार्वजनिक बिदा हुने भएको छ । कमलामाई नगरपालिका नगर कार्यपालिकाले माघ ११ र १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले सार्बजनिक गरेको सूचना अनसार नगर क्षेत्र भित्र संचालनमा रहेका सम्पुर्ण कार्यालय,शिक्षण संस्था लगाएत संघसंस्थाहरुलाई २ दिन सार्वजनीक बिदा दिईएको हो ।

र यो पनि हेर्नुस – सापकोटालाई सभामुख उम्मेदवार बनाउने नेकपाको निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *