गोरखाकी फुञ्जोले छिटो सगरमाथा चढेर गिनिज बुकमा नाम लेखाइन्

गोरखा : सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाको रुपमा गोरखाकी फुञ्जो झाङ्मु लामाले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएकी छन्।

Read more