भारतमा टिकटक प्रतिबन्धको माग

मद्रास : भारतमा चिनियाँ मनोरन्जनात्मक एप टिकटक प्रतिबन्धको माग भएको छ। मद्रासकाे उच्च अदालतले केन्द्र सरकारलाई टिकटक प्रतिबन्धको माग गरेको हो।

Read more