ताप्लेजुङ गाडी दुर्घटना : बाराका ११ तीर्थयात्री घाइते, ५ गम्भीर

ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्किएका तीर्थयात्री चढेको गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ

Read more