अवैध उत्खनन मार्फत निकालिएका ठुलो परिमाणको ढुंगा निजगढ नगरपालिकाद्वारा जफत

नवराज चौलागाईं, निजगढ,३० भाद्र । प्रतिबन्धित समयमा नदीको अवैध उत्खनन गरेर राखिएका ठुलो परिमाणको ढुंगा निजगढ नगरपालिकाले जफत गरेकोछ ।

Read more