बिद्याश्री सिंहको कविता: लोग्नेमान्छे

उ झस्कन्छजब बेजोडले शीत भुइँमा पोखिन्छतर,आफू पोखिदा उसले ऎया भन्नू हुँदैनकिनकी उ लोग्ने मान्छे होयिनलाई दुख्दैन राता गुलाफहरुले एकहोरो हेर्दाउ

Read more

अर्पणा अनुरागका दुई गजल

गजल १पिजडा भित्र थुनिएको चरी रहेछजिन्दगी एक वृत्तको परिधी रहेछ बगर बन्नु परेकोमा दु:ख लाग्दैननदीले मेरै छाती भएर बगि रहेछ

Read more

नविना रेग्मीको ५ गजल

१. गाउँ जानु छ पैसा जुटाउँनु छ अनेक बिचार आउँछसाथमा बच्चा छन् बाटोमा ठूला ठूला बजार आउँछ अब नसम्झिनु भनेको

Read more

अनिता धितालको कथा : ‘आभा’

बिहान ४ बजे नै उठेँ।अरुबेला ७ बजेसम्म पनि निद्रा खुल्दैनथ्यो।आमाले चिया ओछ्यानमा नल्याए सम्म बिहान भयो जस्तो नै लाग्दैनथ्यो।तर आज

Read more

अविनाश सापकोटाका दश मुक्तक

खुशी बाँड्न आफुहरू पीडामा हुनुहुन्छ हुन त वहाँहरू पूरानै जमानामा हुनुहुन्छ अरू भगवान खुशी पार्न मन्दिर जाने गर्छन्, मेरो भगवान

Read more

अर्पणा अनुरागको एक गजल

पिठ्युँपछि बाट प्रहार पटकपटक हुँदो रहेछ धेरै मित्र बनाउनु पनि हानिकारक हुँदो रहेछ घरमा बस्नेले घर भत्काउन कहिल्यै जानेन तर

Read more

गजल- यस्तै छ यार- सुनिल जलन

उधारो चामल, उधारो दाल, यस्तै छ यारके नै छ र! सुनाउँ हालचाल, यस्तै छ यार यो शहरमा सडक नाप्दै वर्षौं

Read more

साहित्य समाजको चित्रण गर्ने माध्यम हो – सुनिता सापकोटा

गजलकार सुनिता सापकोटा साहित्यमा सक्रिय रूपमा कलम चलाइरहनु भएको छ ।स्कुलमा हुने अतिरिक्त क्रियाकलापहरु र शिक्षक , शिक्षिका र दर्शकहरुको

Read more

साहित्य समाजको दर्पण हो :जिज्ञासु पौडेल “तिलक”

मुक्तककार तथा गितकार जिज्ञासु पौडेल “तिलक” सक्रिय रूपमा साहित्यमा कलम चलाइरहनु भएको छ ।स्कुल लेभलदेखि कविता विधाबाट साहित्यमा प्रवेश गर्नुभएको

Read more

साहित्य साधना हो – गजलकार भरत प्रमोद दाहाल

गजलकार भरत प्रमोद दाहाल एक दशक देखि साहित्यमा कलम चलाईरहनु भएको छ ।रेडियोको साहित्यिक कार्यक्रम ,जिन्दगीको भोगाइ र विभिन्न सहित्यिक

Read more